टेलिकम थाहा नभए पनि हुन्छ, नम्बरमात्र हाल्दा पुग्छ
प्रिपेड फोन आफैं रिचार्ज गर्ने स्टेसन 010PAY
पहिला पनि रिचार्ज गर्नुभएको छ भने
छिटो रिचार्ज
पहिलो पटक रिचार्ज गर्ने
अब
प्रिपेड फोन आफैं सजिलोसंग रिचार्ज गर्नुहोस्
सजिलो र तुरुन्त हुने प्रिपेड रिचार्ज प्रयोग गरी हेर्नुहोस्
२४ घण्टा, ३६५ दिन
तुरुन्तै रिचार्ज
नम्बर भए पुग्छ
सुरक्षित र छिटो
विभिन्न टेलिकम
जुनसुकै बेला
लगइन नगरी सजिलै रिचार्ज
नम्बरमात्र भएपनि तुरुन्तै रिचार्ज गर्न सकिन्छ।
रिचार्ज इतिहास हेर्नुहोस्
भुक्तानी ईतिहास विवरण हेर्नुहोस् ।
बैंक भर्चुअल खातामा रकम जम्मा गरिएमा रिचार्ज स्वत:हुनेछ ।
रिचार्ज बारम्बार असफल भइरहेको छ?
सहज प्रयोगका लागि नयाँ नम्बर खोल्नुहोस्।
खोल्न जानुहोस्
010PAY संग साझेदार टेलिकमहरु
एकै छिन! अनिवार्य रूपमा जाँच गर्नुहोस्।
• रिचार्ज रद्द: भुक्तानीपछि टेलिकमले रिचार्ज पूरा गरिसकेपछि रद्द गर्न मिल्दैन।
• रिचार्ज असफल: टेलिकमको प्रतिबन्ध, फरक प्याकेज, पोस्टपेड नम्बर वा बसाइ अवधि सकिएका कारण असफल भएमा अर्को नम्बर बताउनुहोस् - हामी परिवर्तन गरी रिचार्ज गरिदिनेछौं।
• फिर्ता अनुरोध: दायाँको द्रुत मेनुबाट «फिर्ता» छान्नुहोस्, अनि रिचार्ज नम्बर, पठाएको रकम, फिर्ता बैंक, खाता नम्बर र खातावालाको नाम लेख्नुहोस्।
• फिर्ता समय: कार्य दिन 09:00 ~ 21:00 (रिचार्ज असफल भएको अवस्थामा मात्र फिर्ता सम्भव छ।)
• भर्चुअल खाता: रिचार्ज अनुरोध गर्दा जारी हुने भर्चुअल खाता एक ग्राहकका लागि एक पटक मात्र प्रयोग हुने बैंक खाता हो।
सावधान
डिपोजिट गर्नको लागी भर्चुअल एकाउन्ट बदलिएपछि पुरानो एकाउन्ट नम्बरमा रकम जम्मा गर्नुभयो भने प्रक्रिया अगाडि बढ्दैन।
जाँच गरेर रिचार्ज नम्बर र जम्मा गर्ने एकाउन्ट नम्बर पक्का गरेपछि मात्र गर्नुहोस्।