हुन्छ। कम्पनीमा रिचार्ज असफल भएको अवस्थामा रकम फिर्ता फारम भरेर निवेदन दिनुभयो भने रकम फिर्ता हुन्छ। रकम फिर्ता निवेदन कार्य दिनमा 09:00~21:00 बिच प्रक्रियामा लगिन्छ।
रिचार्ज असफल हुने मुख्य कारण 4 वटा छन्। कम्पनीको तर्फबाट लगाइएको रोक, प्याकेज नमिल्नु (प्रयोग अनुसार कटौती र मासिक प्याकेज छान्दा गल्ती हुनु), पोस्टपेड नम्बर हालिनु, र बसाइ अनुमतिको अवधि सकिनु।
कारण प्याकेज नमिल्नु वा नम्बर गलत हुनु रहेछ भने रकम फिर्ताको साटो अर्को नम्बर वा अर्को प्याकेजमा फेरेर रिचार्ज गर्न पनि सकिन्छ।