लगइन
पुरानो साइट

बारम्बार सोधिने प्रश्न

प्रयोग अनुसार कटौती हुने र मासिक प्याकेजमध्ये कुन रोज्ने?

  • 010PAY
  • मिति 2026-09-21
  • हेरिएको 73
तपाईंले अहिले चलाइरहेको प्याकेजको प्रकार स्वतः छानिन्छ। प्रयोग अनुसार कटौती हुने प्रकारमा हालेको रकमबाट कल, म्यासेज र डेटा जति चलाउनुभयो त्यति कट्छ। मासिक प्याकेजमा भने तोकिएको रकम रिचार्ज गरेपछि एक महिनासम्म तोकिएको कल र डेटा चलाउन पाइन्छ।