Winnerstel (Well) Prepaid Phone कसरी रिचार्ज गर्ने?
Winnerstel (Well) Prepaid Phone लाई 010PAY मार्फत सदस्य दर्ता, लगईन वा App Install नगरी सिधै रिचार्ज गर्न सकिन्छ।
मेन पेजमा Recharge गर्न चाहेको फोन नम्बर राख्नुहोस्। सिस्टमले टेलिकम स्वतः Winnerstel भनेर पहिचान गर्छ र तपाईंले प्रयोग गरिरहेको Plan Type (Pay-as-you-go/ रेगुलर वा Monthly Plan/ मासिक) पनि स्वतः चयन गर्दछ।
रिचार्ज गर्न चाहेको Winnerstel प्री-पेड फोन नम्बर राख्नुहोस् (टेलिकम स्वतः पहिचान हुन्छ)।
रिचार्ज रकम चयन गरी भुक्तानी गर्नुहोस् (बैंक भर्चुअल खाता, डेबिट/ क्रेडिट कार्ड, मोबाईल फोन भुक्तानी वा सजिलो भुक्तानी)।
भुक्तानी पूरा भएपछि Winnerstel सिस्टममा तुरुन्त रिचार्ज देखापर्ने छ, सामान्यतया केही मिनेटभित्र रिचार्ज पूरा हुन्छ।
365 दिन, 24 घण्टा जुनसुकै समयमा रिचार्ज गर्न सकिन्छ र रिचार्ज सेवा शुल्क लाग्दैन।
भुक्तानी गरेको 30 मिनेट बितिसक्दा पनि रिचार्ज देखा नपरेमा ग्रहाक सम्पर्क सेवा 1666-0146 (Extn 4) मा सम्पर्क गर्नुहोस्।