सक्नुहुन्छ। Chingu Mobile (친구모바일) प्रीपेड फोनलाई 010PAY मार्फत आफ्नो फोन नम्बर मात्र प्रयोग गरेर रिचार्ज गर्न सकिन्छ। तपाईंको राष्ट्रियता वा Visa Status जे भए पनि रिचार्ज गर्न सक्नुहुन्छ। Alien Registration Number राख्नुपर्ने, ब्यक्तिगत प्रमाणीकरण गर्नुपर्ने वा सदस्यता दर्ता गर्नुपर्ने आवश्यकता छैन। सेवा नेपाली, English, Chinese र Vietnamese लगायत 18 वटा भाषा उपलब्ध छन्।
रिचार्ज गर्न चाहेको Chingu Mobile फोन नम्बर राख्नुहोस्। [ सिस्टमले Chingu Mobile स्वतः पहिचान गर्छ।]
स्वतः चयन भएको प्लानको प्रकारको रिचार्ज रकम छान्नुहोस्।
बैंक भर्चुअल खाता (Nonghyup, KB Kookmin, Shinhan, Woori, IBK, Post Office वा Hana Bank), डेबिट/ क्रेडिट कार्ड, मोबाईल फोन भुक्तानी वा सजिलो भुक्तानीबाट भुक्तानी गर्नुहोस्।
बैंक भर्चुअल खातामा रकम जम्मा हुनेबित्तिकै स्वतः रिचार्ज हुन्छ र भुक्तानी पुष्टि SMS पठाइन्छ। वर्षको 365 दिन, 24 घण्टा जुनसुकै समयमा रिचार्ज गर्न सकिन्छ।
रिचार्ज शुल्क: 0 Won।
भुक्तानी गरेको 30 मिनेट बितिसक्दा पनि रिचार्ज नभएमा ग्रहाक सेवा 1666-0146 [Extn 4] मा सम्पर्क गर्नुहोस्। (09:00–21:00 / शनिबार, आइतबार तथा सार्वजनिक बिदा: 10:00–19:00)