लगइन
पुरानो साइट

बारम्बार सोधिने प्रश्न

FreeT प्रीपेड फोन कसरी रिचार्ज गर्ने? Network धेरै भएकाले कुन छान्ने भन्ने अन्योल छ?

  • 010PAY
  • मिति 2026-11-09
  • हेरिएको 79
FreeT ले कोरियाका तीनवटै Network अर्थात् KT, SKT र LG U+ मार्फत प्रीपेड फोन सेवा सञ्चालन गर्छ। त्यसैले धेरै प्रयोगकर्तालाई आफ्नो SIM Card कुन Network मा छ भन्ने थाहा नहुन सक्छ।

010PAY मा Network छान्नुपर्ने आवश्यकता छैन। रिचार्ज गर्न चाहेको फोन नम्बर मात्र राख्नुहोस्। System ले FreeT र त्यसको Network स्वतः पहिचान गर्छ। साथै, तपाईंले प्रयोग गरिरहेको पनि स्वतः चयन गर्छ।

FreeT प्रीपेड फोन नम्बर राख्नुहोस् [टेलिकम र Network स्वतः पहिचान हुन्छ।]

रिचार्ज रकम छान्नुहोस्।

बैंक भर्चुअल खाता, डेबिट/ क्रेडिट कार्ड, मोबाईल फोन भुक्तानी वा सजिलो भुक्तानीमध्ये कुनै एक माध्यम छानेर भुक्तानी गर्नुहोस्।

बैंक भर्चुअल खातामा रकम जम्मा हुनेबित्तिकै स्वतः रिचार्ज हुन्छ। भुक्तानी पूरा हुनेबित्तिकै FreeT System मा रिचार्ज देखापर्दछ।

सदस्यता दर्ता, लग-ईन वा App Install नगरी वर्षको 365 दिन, 24 घण्टा जुनसुकै समयमा रिचार्ज गर्न सकिन्छ। रिचार्ज शुल्क: 0 Won।

भुक्तानी गरेको 30 मिनेट बितिसक्दा पनि रिचार्ज पूरा नभएमा ग्रहाक सेवा सम्पर्का 1666-0146 [Extn  4] मा सम्पर्क गर्नुहोस्।