लगइन
पुरानो साइट

बारम्बार सोधिने प्रश्न

Tori Mobile (Antion) प्रीपेड फोन पनि 010PAY बाट रिचार्ज गर्न सकिन्छ?

  • 010PAY
  • मिति 2026-11-09
  • हेरिएको 84
सकिन्छ। Antion कम्पनीले सञ्चालन गर्ने Tori Mobile प्रीपेड फोनलाई पनि 010PAY मार्फत रिचार्ज गर्न सकिन्छ।

तपाईंको SIM Card वा सदस्यता Agreement  मा "Antion" लेखिएको भए पनि कुनै समस्या हुँदैन। फोन नम्बर मात्र राखेपछि सिस्टमले Tori Mobile टेलिकम हो भनेर स्वतः पहिचान गर्छ। त्यसैले टेलिकमको सही नाम थाहा नभए पनि रिचार्ज गर्न सकिन्छ।

रिचार्ज गर्न चाहेको Tori Mobile फोन नम्बर राख्नुहोस् (टेलिकम स्वतः पहिचान हुन्छ)।

स्वतः चयन भएको टेलिकमको प्लान अनुसार रिचार्ज रकम छान्नुहोस्।

बैंक भर्चुअल खाता, डेबिट/ क्रेडिट कार्ड, मोबाईल फोन भुक्तानी वा सजिलो भुक्तानीमध्ये कुनै एक माध्यमबाट भुक्तानी गर्नुहोस्।

आफ्नो फोन नम्बर मात्र होइन, परिवारका सदस्य वा कर्मचारीको Tori Mobile फोन नम्बर थाहा भएमा उनीहरूको नम्बरमा पनि आफ्नो तर्फबाट रिचार्ज गर्न सकिन्छ।

भुक्तानी पूरा भएपछि Tori Mobile System मा तुरुन्त रिचार्ज देखापर्छ र सामान्यतया केही मिनेटभित्र रिचार्ज पूरा हुन्छ।

वर्षको 365 दिन, 24 घण्टा जुनसुकै समयमा सेवा प्रयोग गर्न सकिन्छ र रिचार्ज शुल्क: 0 Won लाग्छ।

30 मिनेटभन्दा बढी समय बितिसक्दा पनि रिचार्ज नभएमा ग्रहाक सम्पर्क सहयाता 1666-0146 [Extn 4] मा सम्पर्क गर्नुहोस्।