Mobing प्रीपेड फोनलाई 010PAY मार्फत फोन नम्बर मात्र राखेर तुरुन्तै रिचार्ज गर्न सकिन्छ। Mobing App वा Website मा लग-ईन गर्नुपर्ने आवश्यकता छैन र टेलिकम छान्ने चरण पनि छैन। फोन नम्बर राख्नेबित्तिकै System ले Mobing टेलिकम हो भनेर स्वतः पहिचान गर्छ।
रिचार्ज गर्न चाहेको Mobing प्रीपेड फोन नम्बर राख्नुहोस्। [ टेलिकम स्वतः पहिचान हुन्छ।]
प्रयोग गरिरहेको प्लान को प्रकार र रिचार्ज रकम छान्नुहोस्।
बैंक भर्चुअल खाता, डेबिट/ क्रेडिट कार्ड, मोबाईल फोन भुक्तानी वा सजिलो भुक्तानीमध्ये कुनै एक माध्यमबाट भुक्तानी गर्नुहोस्।
वर्षको 365 दिन, 24 घण्टा जुनसुकै समयमा रिचार्ज गर्न सकिन्छ र रिचार्ज शुल्क: 0 Won लाग्छ।
Balance सकिएर Outgoing Call बन्द हुनुअघि नै रिचार्ज गरेर राख्नुभयो भने आफ्नो फोन नम्बर सुरक्षित रूपमा सक्रिय राख्न सक्नुहुन्छ।
रिचार्जको नतिजा 010PAY को Homepage मा रहेको "रिचार्ज नतीजा" बाट फोन नम्बर मात्र प्रयोग गरेर जाँच गर्न सकिन्छ।
भुक्तानी गरेको 30 मिनेट बितिसक्दा पनि रिचार्ज देखा नपरेमा ग्रहाक सेवामा 1666-0146 [Extn 4] मा सम्पर्क गर्नुहोस्।